Kathmandu Press

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौं, माघ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले आज (शुक्रबार) उनलाई नेपालको संविधानको धारा २८२...
ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौं, माघ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्। 

राष्ट्रपतिले आज (शुक्रबार) उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्