Kathmandu Press

जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ जना कारवाहीमा

काठमाडौं, माघ १३ : जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय...
जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ जना कारवाहीमा

काठमाडौं, माघ १३ : जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्