गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं, माघ ११ : गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव...
काठमाडौं, माघ ११ : गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङ लगायतका ठाऊँहरुमा महसुस गरिएको थियो ।
प्रकाशित मिति: १९:४२ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)