Kathmandu Press

इटहरीमा साथीमार्टको नयाँ आउटलेट 

इटहरीमा साथीमार्टको नयाँ आउटलेट 

काठमाडौं, माघ ११ : साथीमार्टले इटहरीको खनारमा नयाँ आउटलेट सुरु गरेको छ । स्वास्थ्यकर्मी सरोज सिंहले साथीमार्टको फ्रेन्चाइज लिएर आउटलेट सन्चालनमा ल्याएका हुन् ।

आफ्नै ब्यवसाय सुरु गर्ने उद्देश्यले साथीमार्टसंग आवद्ध भएको सिंह बताउँछन् । साथीमार्टको सहज तथा आधुनिक प्रविधि र सहयोगी टिमले गर्दा काम गर्न सहज भएको उनको भनाइ छ ।

Hardik ivf

सात सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्