Kathmandu Press

सेनाको संगठनात्मक संरचनाबारे सचिव शर्माद्वारा जानकारी

काठमाडौं, माघ १० : रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिक रूपमा जानकारी...
सेनाको संगठनात्मक संरचनाबारे सचिव शर्माद्वारा जानकारी

काठमाडौं, माघ १० : रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिक रूपमा जानकारी गराइएको छ।

उनको सम्मानमा नेपाली सेनाद्वारा जंगी अड्डामामा  आयोजित कार्यक्रमा मुलुकको  वर्तमान वस्तुस्थितिलगायत विषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराइएको हो।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि सहभागी रहको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसअघि प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेट गरेका थिए।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्