Kathmandu Press

प्रहरीकाे मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

दाङ, माघ १० : घोराही कारागारबाट प्रहरीकाे मोटरसाइकल लिएर भागेका कैदी पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट उनलाई...
प्रहरीकाे मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

दाङ, माघ १० : घोराही कारागारबाट प्रहरीकाे मोटरसाइकल लिएर भागेका कैदीलाई पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाइएको छ।

गत पुस ८ गते भागेका कैदी यामराज परियारलाई दाङ प्रहरीले पक्राउ गरेको हो। उनी कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका थिए। 

पक्राउ परेका परियारबारेमा जानकारी दिन आज (सोमबार) अपराह्न ४ बजे जिल्ला प्रहरीले कार्यालय दाङको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ।

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्