Kathmandu Press

स्वास्थ्यलाभ गरी स्वदेश फर्कदै पुन

काठमाडौं, माघ ८ : नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन्थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन...
स्वास्थ्यलाभ गरी स्वदेश फर्कदै पुन

काठमाडौं, माघ ८ : नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन्

थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन्।

Hardik ivf

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन्। ​

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन। पुन महासचिवका प्रबल दाबेदार हुन्। उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ।

प्रकाशित मिति: १८:५६ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्