बालकुमारीस्थित मनोहरा पुलनजिक खाेलामा पुरुषको शव फेला
काठमाडौं, माघ ६ : ललितपुरको बालकुमारीस्थित मनोहरा पुलनजिक आज (बिहीबार) बिहान एक पुरुषको शव भेटिएको छ ।‘खोलाको छेउमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले...
काठमाडौं, माघ ६ : ललितपुरको बालकुमारीस्थित मनोहरा पुलनजिक आज (बिहीबार) बिहान एक पुरुषको शव भेटिएको छ ।
‘खोलाको छेउमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। ती व्यक्ति को हुन् र के कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जनाइएको छ।
प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












