सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई बुस्टर डोज लगाइने

काठमाडौं, माघ ५ : सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीलाई कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर डोज) लगाइने भएको छ।
सर्वोच्चले बुधबार सूचना जारी गर्दै बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जनाएको हो ।
प्रकाशित मिति: २०:११ बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












