त्रि.वि. पनिकाको सम्पूर्ण सेवा बन्द, अब सेवा लिन खोप कार्ड अनिवार्य
काठमाडौं, माघ ५ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि सम्पुर्ण सेवाहरु बन्द भएका छन् ।त्रि.वि.ले एक सुचना जारी...
काठमाडौं, माघ ५ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि सम्पुर्ण सेवाहरु बन्द भएका छन् ।
त्रि.वि.ले एक सुचना जारी गर्दै आज बुधबार देखि शुक्रबारसम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै आगामी माघ ८ गतेदेखि त्रि.वि. पनिका प्रवेश गर्नका लागि कोभिड १९ को दुबै खोप लगाएको कार्ड वा फोटो अनिवार्य पेश गरेर मात्र प्रवेश पाइने भएको छ ।

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












