Kathmandu Press

प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी

प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी
Hardik ivf

काठमाडौं, माघ २ : नेपाल प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी तोकिएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना   [email protected]  मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, माघ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्