Kathmandu Press

एमाले उपाध्यक्ष पौडेललाई सङ्क्रमण

एमाले उपाध्यक्ष पौडेललाई सङ्क्रमण

काठमाडाैं, माघ १ : नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

पिसीआर परीक्षणका क्रममा उहाँमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। नेता पौडेल घरमा आइसोलेशनमा बसेर स्वास्थ्यलाभ लिइरहेका छन।

प्रकाशित मिति: २०:२१ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्