Kathmandu Press

साँस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरण प्रदान गरोस् : मुख्यमन्त्री भट्ट

कञ्चनपुर, माघ १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता...
साँस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरण प्रदान गरोस् : मुख्यमन्त्री भट्ट

कञ्चनपुर, माघ १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु¥याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।
 
कोभिड–१९ को ओमिक्रोन नामको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिरहेका कारण सहजरुपमा चाडपर्व मनाउने परिस्थिति नरहेको यस अवस्थामा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ पर्व मनाउन उनले आग्रह गरेका हुन् । 

स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलाई मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १३:१८ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्