Kathmandu Press

च्यासलका दुई खेलाडीमा कारोना संक्रमण

काठमाडौ, पुस २९ : जारी सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ। च्यासल युथ क्लबका डिफेन्डर कमल श्रेष्ठ र...
च्यासलका दुई खेलाडीमा कारोना संक्रमण

काठमाडौ, पुस २९ : जारी सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ। च्यासल युथ क्लबका डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ

बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले आफ्ना खेलाडीद्वय कलम र प्रदीपलाई कोरोना संक्रमण देखिएको जानाए । 

कमल र प्रदीप दुवैले नवौं चरणका खेल गुमाउने छन्। नवौं चरणमा च्यासलले नेपाल पुलिस क्लबको सामाना गर्ने छ।

आठौं चरणको समाप्तिमा रेलिगेशन जोनमै छ । उसले ८ खेलमा ५ अंक मात्र जोड्ने सकेको छ।

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्