Kathmandu Press

ग्यापुबाट सामान किन्दा भट्टले जितिन् स्कुटर

काठमाडौं, पुस २८ : नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न...
ग्यापुबाट सामान किन्दा भट्टले जितिन् स्कुटर
Hardik ivf

काठमाडौं, पुस २८ : नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् ।

भट्टलाई राजधानी स्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर हस्तान्तरण गरिएको हो । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् । 

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, पुस २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्