Kathmandu Press

नेकपा एमाले उदयपुरको अध्यक्षमा घिमिरे

नेकपा एमाले उदयपुरको अध्यक्षमा घिमिरे

काठमाडौं, पुस २६ : नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे सर्वसम्मत चयन भएका छन्। 

घिमिरेको नेतृत्वमा पाँच जना पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी सोमबार घोषणा गरिएको हो। 

अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गरेका थिए। 

प्रकाशित मिति: २०:३२ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्