Kathmandu Press

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, पुस २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीलाई आयरल्यान्ड र माल्टा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड,...
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
Hardik ivf

काठमाडौं, पुस २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीलाई आयरल्यान्ड र माल्टा  तथा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हंगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन्। 

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उनले गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्। 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्