Kathmandu Press

फेवातालमा माछापुच्छ्रेको छाया

फेवातालमा माछापुच्छ्रेको छाया
 तस्बिरः राधिका कँडेल/रासस

पोखरा, २५ पुस : पोखरा महानगरपालिका–१७ डयामसाइडबाट देखिएको  माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको  छाया । 

मौसम खुलेकोे समयमा ड्यामसाइडबाट फेवातालमा  माछापुच्छ्रेको छाया प्रष्ट देखिन्छ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्