Kathmandu Press

एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे

पाल्पा, पुस २४ : एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन्। एमाले पाल्पा जिल्ला कमिटीको नवौं अधिवेशनबाट सर्वसम्मत रूपमा उनलाई अध्यक्षमा निर्वाचित गरेको...
एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे
Hardik ivf

पाल्पा, पुस २४ : एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन्। एमाले पाल्पा जिल्ला कमिटीको नवौं अधिवेशनबाट सर्वसम्मत रूपमा उनलाई अध्यक्षमा निर्वाचित गरेको हो। 

कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन्।्

अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। 

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्