Kathmandu Press

कोरोना संक्रमणमुक्त भएपछि मेस्सी पेरिस फर्किए 

काठमाडौैं, पुस  २२ : अर्जेन्टिनी फुटबलर तथा पेरिस सेनट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी पेरिस फर्किएका छन् । छुट्टी मनाउन अर्जेन्टिना गएका मेस्सी...
कोरोना संक्रमणमुक्त भएपछि मेस्सी पेरिस फर्किए 

काठमाडौैं, पुस  २२ : अर्जेन्टिनी फुटबलर तथा पेरिस सेनट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी पेरिस फर्किएका छन् । छुट्टी मनाउन अर्जेन्टिना गएका मेस्सी कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका थिए। 

कोरोना संक्रमण नेगेटिभ देखिएपछि मेस्सी बिहीबार फ्रान्सको पेरिस फर्किएका हुन्। 

केहीदिनको आराम पछि उनी पुनः खेलमा फर्किने छन्। फ्रान्सेली लिग वानमा मेस्सीले एक गोल गरिसकेका छन्। 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्