Kathmandu Press

क्रिकेटको बन्द सत्र सुरु, ३० मध्य १४ खेलाडीमात्र उपस्थित

काठमाडौं, पुस १९ ः नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र...
क्रिकेटको बन्द सत्र सुरु, ३० मध्य १४ खेलाडीमात्र उपस्थित

काठमाडौं, पुस १९ : नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् ।

२० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्