Kathmandu Press

काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ११४, ललितपुरमा ३२ र भक्तपुरमा ८ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ८३४ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ७०५, ललितपुरमा ६१८ र भक्तपुरमा ५११ जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्