Kathmandu Press

काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण

काठमाडाैं, पुस १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १०९ं, ललितपुरमा २५ र भक्तपुरमा...
काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण

काठमाडाैं, पुस १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १०९ं, ललितपुरमा २५ र भक्तपुरमा ११ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ८९१ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ७७६, ललितपुरमा ६०५ र भक्तपुरमा ५१० जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालभर थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्