Kathmandu Press

काठमाडौंको चन्द्रागिरिमा भेटियाे युवकको शव

काठमाडौं, पुस १५ : काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव भेटिएको छ।चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा भेटिएका ३० वर्षीय ती युवक सुजन लामा रहेको...
काठमाडौंको चन्द्रागिरिमा भेटियाे युवकको शव

काठमाडौं, पुस १५ : काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव भेटिएको छ।

चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा भेटिएका ३० वर्षीय ती युवक सुजन लामा रहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

परिसरका अनुसार शवको फोरेन्सिक जाँचका लागि चिकित्सकको टोलीसहित प्रहरी टोली टोली घटनास्थलमा पुगेको छ। 

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्