Kathmandu Press

मैले हारे पनि मेरो एजेन्डाले जितेको छ : शेखर काेइराला

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफूले हारे पनि आफ्नो एजेन्डाले जितेको बताएका छन्।आज (शनिबार) कोइराला सेवा...
मैले हारे पनि मेरो एजेन्डाले जितेको छ : शेखर काेइराला
Hardik ivf

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफूले हारे पनि आफ्नो एजेन्डाले जितेको बताएका छन्।

आज (शनिबार) कोइराला सेवा समाजको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले आफू पुस्तान्तरण र रुपान्तरणको एजेन्डा लिएर महाधिवेशनमा सभापति पदका लागि चुनावी मैदानमा उत्रिएको बताए।

‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ। मैले हारेर पनि जितेको छु, मेरो एजेन्डाले जितेको छ,’ उनले भने। निर्वाचनमा हारजित स्वाभाविक भएको र हारबाट सिक्नुपर्ने, आफूले पनि सिकेको उनको भनाइ थियो।

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्