Kathmandu Press

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६८, ललितपुरमा २६ र भक्तपुरमा ४...
काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६८, ललितपुरमा २६ र भक्तपुरमा ४ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ६७६ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ५७५, ललितपुरमा ६०४ र भक्तपुरमा ४९७ जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:४० बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्