Kathmandu Press

माओवादी केन्द्र र मसाल सम्पर्क केन्द्रबीच एकता

काठमाडौं, पुस ९ : नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल सम्पर्क केन्द्र) बीच एकता भएको छ।आज (शुक्रबार) काठमाडौंको त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा एकता घोषणा...
माओवादी केन्द्र र मसाल सम्पर्क केन्द्रबीच एकता

काठमाडौं, पुस ९ : नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल सम्पर्क केन्द्र) बीच एकता भएको छ।

आज (शुक्रबार) काठमाडौंको त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा एकता घोषणा गरिएको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मसाल सम्पर्क केन्द्रका संयोजकबीच बिहीबार एकताका लागि हस्ताक्षर भएको थियो।  

कार्यक्रममा लम्सालले दुई पार्टीबीचको एकता आजको आवश्यकता भएको बताए। उनले अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराका रुपमा अघि बढाउनुपर्ने उनको भनाय थियो।

माओवादी केन्द्रको नेतृत्व र विचार ठिक भएकाले नै सो पार्टीमा समाहित भएको उनले बताए।

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्