स्थानीय तहको निर्वाचन वैशाख २० गतेका लागि प्रस्ताव गरिँदै
काठमाडौं, पुस ९ : निर्वाचन आयोगले आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचनका लागि प्रस्ताव गर्ने भएको छ।त्यसबारे आज (शुक्रबार) आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग...
काठमाडौं, पुस ९ : निर्वाचन आयोगले आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचनका लागि प्रस्ताव गर्ने भएको छ।
त्यसबारे आज (शुक्रबार) आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ।
स्थानीय तहका जनप्रतिनिधिको अवधि २०८७ चैत ५ गते सकिने भएपछि आगामी र्वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्दा उपयुक्त हुने भएकाले त्यसबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको आयोग स्रोतले जनाएको छ।
प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











