Kathmandu Press

महिला खस आर्यमा पनि देउवा प्यानलको वर्चस्व, मञ्जु खाणले पाईन् सर्वाधिक मत 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको महिला खस आर्यतर्फ मञ्जु खाणले सर्वाधिक मतसहित निर्वाचित भएकी छिन् ।नेपाल महिला संघकी महासचिव समेत रहेकी खाण...
महिला खस आर्यमा पनि देउवा प्यानलको वर्चस्व, मञ्जु खाणले पाईन् सर्वाधिक मत 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको महिला खस आर्यतर्फ मञ्जु खाणले सर्वाधिक मतसहित निर्वाचित भएकी छिन् ।

नेपाल महिला संघकी महासचिव समेत रहेकी खाण खाण गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती पनि हुन् ।

खस आर्य महिला केन्द्रीय सदस्यमा नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिनापनि विजयी भएका छन् ।  

निर्वाचित ६ जनामध्ये प्रतिमा गौतमबाहेक सबै सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्