Kathmandu Press

काठमाडौं उपत्यकामा थप १४८ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३...
काठमाडौं उपत्यकामा थप १४८ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ९२४ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८०२, ललितपुरमा ६०६ र भक्तपुरमा ५१६ जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्