Kathmandu Press

नेपाल प्रहरीका ३६७ असईको बढुवाका लागि सिफारिश (सूचीसहित)

काठमाडौं, पुस ८ : नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को बढुवाका लागि सिफारिश गरिएको छ।प्रहरीको बढुवा सिफारिश समितिले तीन सय...
नेपाल प्रहरीका ३६७ असईको बढुवाका लागि सिफारिश (सूचीसहित)

काठमाडौं, पुस ८ : नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को बढुवाका लागि सिफारिश गरिएको छ।

प्रहरीको बढुवा सिफारिश समितिले तीन सय ६७ जना असईलाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिश गरेको हो। बुधबार बसेको समितिको बैठकले सिफारिश गरेको प्रहरी प्रधान कार्यालयले जनएको छ।

उनीहरु सबै २०७१ मा असईमा भर्ना भएका थिए। सिफारिश गरिएका सब असईको सूची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ।

बढुवाका लागि रिफारिश भएका असईको नामावली:

प्रकाशित मिति: ०७:१५ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्