Kathmandu Press

कांग्रेस थारू केन्द्रीय सदस्यमा को-को भए विजयी ? 

कांग्रेस थारू केन्द्रीय सदस्यमा को-को भए विजयी ? 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत थारु केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्बजनिक परिणाम अनुसार ४ पदमा योगेन्द्र चौधरी, कल्पना चौधरी, जीवन राना र राम जनम चौधरी विजयी भएका हुन् । केन्द्रीय सदस्यमा विजयी योगेन्द्र चौधरीले २१६० मत प्राप्त गरे ।

यस्तै कल्पना चौधरीले २५२४ मत ल्याउँदा जीवन रानाले २३४९ मत प्राप्त गरे । यता, रामजनम चौधरीले २४१८ मत प्राप्त गरे ।

प्रकाशित मिति: १९:५२ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्