कांग्रेस प्रदेश १ खुला केन्द्रीय सदस्यमा अर्याल र कोइराला, महिलामा लिम्बु
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस प्रदेश १ खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् ।मंगलबार सार्वजिनक भएको अन्तिम...
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस प्रदेश १ खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् ।
मंगलबार सार्वजनिक भएको अन्तिम परिणाममा अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । जम्मा ४७०७ मत खसेकोमा अर्यालले २३८९ मत पाएका छन् । कोइरालाले २१५२ मत पाएका छन् ।
यस्तै प्रदेश नं १ कै महिलातर्फ महेन्द्र कुमारी लिम्बु निर्वाचित भईन् । उनले २२२९ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: १८:११ बजे, मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)
