Kathmandu Press

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, पुस ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर...
रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, पुस ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन्।

मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी साे जिम्मेवारी तोकिएकाे  हाे।

रक्षामन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपरिषदबाट राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्