Kathmandu Press

काठमाडौं उपत्यकामा थप ८३ जनामा भेटियाे कोरोना

काठमाडौं, पुस ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६४, ललितपुरमा १३ र भक्तपुरमा ६...
काठमाडौं उपत्यकामा थप ८३ जनामा भेटियाे कोरोना

काठमाडौं, पुस ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६४, ललितपुरमा १३ र भक्तपुरमा ६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ८८० सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८०२, ललितपुरमा ५८७ र भक्तपुरमा ४९१जना रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्