Kathmandu Press

डी जोङले जिते उत्कृष्ट मिडफिल्डरको अवार्ड

काठमाडौं, भदौ १३ :  बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ ‘मिडफिल्डर अफ दि सिजन’ घोषित भएका छन्।

गएराति मोनाकोमा आयोजित वि....

डी जोङले जिते उत्कृष्ट मिडफिल्डरको अवार्ड

काठमाडौं, भदौ १३ :  बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ ‘मिडफिल्डर अफ दि सिजन’ घोषित भएका छन्।

गएराति मोनाकोमा आयोजित विषेश समारोहमा युईएफएले डी जोङलाई मिडफिल्डर अफ दि सिजनको अवार्ड दिएको हो। 

डी जोङले गत सिजन च्याम्पियन्स लिग फुटबलमा डच क्लब अजाक्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। अजाक्सबाट उत्कृष्ट प्रदर्शन गरेका डी जोङ यो सिजन बार्सिलोनासँग आवद्ध भएका छन्।

युईएफएले युईएफएका सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतका अधारमा टोटनह्यामका क्रिष्टियन इरिक्सनलाई पछि पार्दै अवार्ड हात परेका हुन्।
 
प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्