Kathmandu Press

त्रिवि परीक्षा नियन्त्रण कार्यालय पुस ५ देखि ६ सम्म बन्द हुने

काठमाडौं, पुस २ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालय ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीले आज (शुक्रबार) सूचना जारी...
त्रिवि परीक्षा नियन्त्रण कार्यालय पुस ५ देखि ६ सम्म बन्द हुने

काठमाडौं, पुस २ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालय ३ दिन बन्द हुने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले आज (शुक्रबार) सूचना जारी गरी पुस ५ देखि ६ गते परीक्षा नियन्त्रण कार्यालय बन्द रहने जानकारी दिएको हो।

Hardik ivf

त्रिविको ४७औं दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने सूचनामा उल्लेख छ। पुस ५ गते सोमबार परीक्षा नियन्त्रण कार्यालय बल्खुको प्राङ्‍गणमा त्रिविको ४७औं दीक्षान्त समारोह आयोजना हुने त्रिविले जनाएको छ। 

 

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्