Kathmandu Press

तीन जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, पुस २ : सरकारले तीन जनाको नेपालीको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना को नागरिकता...
तीन जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय
Hardik ivf

काठमाडौं, पुस २ : सरकारले तीन जनाको नेपालीको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना को नागरिकता रद्द गर्ने निर्णय गरेको हो। 
 
सरकारले  सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्