Kathmandu Press

काठमाडौं उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस २ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १११, भक्तपुरमा २० र ललितपुरमा ३०...
काठमाडौं उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस २ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७९५ रहेको छ।

तीमध्ये काठमाडौंमा ८११, भक्तपुरमा ४९१ र ललितपुरमा ४९३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्