Kathmandu Press

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा 

काठमाडौं, पुस २ : सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै पुस ४ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा...
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा 

काठमाडौं, पुस २ : सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै पुस ४ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ। 

आइतबारका दिन उधौली पर्व, योमरी पुन्हीज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ। 


 

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्