Kathmandu Press

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६२, भक्तपुरमा ५ र ललितपुरमा २०...
काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६२, भक्तपुरमा ५ र ललितपुरमा २० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएकोसहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,२३८ रहेको छ।

तीमध्ये काठमाडौंमा ७७९, भक्तपुरमा ८८१ र ललितपुरमा ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्