Kathmandu Press

प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं, मंसिर २७ : प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोला केथरिन पोलिटबीच भेटवार्ता भएको छ।सोमबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा...
प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं, मंसिर २७ : प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतकी राजदूत निकोला केथरिन पोलिटबीच भेटवार्ता भएको छ।

सोमबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्