Kathmandu Press

उपत्यकामा थपिए १५४ कोरोना संक्रमित, सक्रिय १७६५ जना

काठमाडौं, मंसिर २६ ः पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११९, भक्तपुरमा ५ र ललितपुरमा ३०...
उपत्यकामा थपिए १५४ कोरोना संक्रमित, सक्रिय १७६५ जना

काठमाडौं, मंसिर २६ ः पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ११९, भक्तपुरमा ५ र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएकोसहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७६५ रहेको छ।

तीमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्