एमालेको जिल्ला अधिवेशन पुस २३ मा
काठमाडौं, मंसिर २५ : नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने भएको छ ।भक्तपुरको गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक २३...
काठमाडौं, मंसिर २५ : नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने भएको छ ।
भक्तपुरको गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यस्तै प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ ।
बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय पनि गरेको छ । बैठक पुनः भोलि पनि बस्ने छ।
प्रकाशित मिति: १८:०५ बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












