Kathmandu Press

यस्ता छन् ‘नाडा अटो सो’मा नयाँ गाडी

काठमाडौं, भदौ ११ : हिजोदेखि सुरू भएको नाडा अटो सो–२०१९ मा नयाँ गाडीहरू सार्वजनिक गरिएको छ।

नाडा सोमा राखिएका नयाँ गाडीहरु खरिद गर्न सक....

यस्ता छन् ‘नाडा अटो सो’मा नयाँ गाडी
रिवाज राई

काठमाडौं, भदौ ११ : हिजोदेखि सुरू भएको नाडा अटो सो–२०१९ मा नयाँ गाडीहरू सार्वजनिक गरिएको छ।

नाडा सोमा राखिएका नयाँ गाडीहरु खरिद गर्न सकिनेछ। त्यसका लागि बैंकहरूले सस्तो ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध गराएका छन्।

नाडा सोमा सार्वजनिक गरिएका केही नयाँ गाडीहरू :

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, भदौ ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्