Kathmandu Press

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको जारी महाधिवेशनको दोस्रो दिन उम्मेदवारी मनोनयनका लागि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको समय समाप्त भएको छ।जसमा केन्द्रीय...
खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको जारी महाधिवेशनको दोस्रो दिन उम्मेदवारी मनोनयनका लागि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको समय समाप्त भएको छ।

जसमा केन्द्रीय सदस्य (खुला) का लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन्। 

खाँण हाल गृहमन्त्री र कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री छन्। उनीहरु तीनैजना पदाधिकारीका आकांक्षी थिए।  

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्