Kathmandu Press

काठमाडौं उपत्यकामा थप १२१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १२१ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ८४, भक्तपुरमा ५ र ललितपुरमा ३२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७१५ रहेको छ।

तीमध्ये काठमाडौंमा ६३५, भक्तपुरमा ४८० र ललितपुरमा ६०० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्