Kathmandu Press

काठमाडौं उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६४, भक्तपुरमा ८ र ललितपुरमा २८...
काठमाडौं उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६४, भक्तपुरमा ८ र ललितपुरमा २८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६८३ रहेको छ।

तीमध्ये काठमाडौंमा ६२३, भक्तपुरमा ४८१ र ललितपुरमा ५७९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्