Kathmandu Press

काठमाडौं उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १००, भक्तपुरमा १५ र ललितपुरमा ३१...
काठमाडौं उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १००, भक्तपुरमा १५ र ललितपुरमा ३१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६२६ रहेको छ।

तीमध्ये काठमाडौंमा ६०१, भक्तपुरमा ४७९ र ललितपुरमा ५६४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्