Kathmandu Press

काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१...
काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६१६ रहेको छ।

तीमध्ये काठमाडौंमा ५९२, भक्तपुरमा ४७१ र ललितपुरमा ५५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्